कुनै व्यक्ती वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रेको कित्ताको टायल चेको लागि देहाय बमोजिमको कागजात संलग्न गरि कार्यालयमा निवेदन पेश गर्न सक्नेछ।

क. जग्गाधनी दर्ता प्रमाणमुर्जाको प्रतिलिपी,

ख. नेपाली नागरिकताको प्रमाणपुर्जाको प्रतिलिपी,

ग. चालु आ.व. को तिरो तिरेको रसिद